Ghaar Daillo Bachat

Interest Rate: 7%
Features
- न्यूनतम रु. १००/– बाट खाता खोल्न सकिने छ । - नियमित मासिक वा एकमुष्ट रकम जम्मा गर्न सकिने । - ब्याज त्रेमासिक रुपमा बर्षको ४ पटक प्रदान गरिने । - प्रत्येक महिनाको पाक्षिक न्युनत्तम मौज्दातमा ब्याज गणना गरिने । - न्युनतम रकम रु. १०००।– सम्म बाँकी राखि बचत रकम झिक्न सकिने ।
घरदैलो बचत