Service Loan

Interest Rate: 14 %
Features
-यस ऋण लिए बापत संस्था बिकाश कोष शुल्क : १ % -बिलम्ब शुल्क : मासिक किस्ता नाघेमा : २.५% व्याजको व्याज : ऋणको व्याज सरह भाखा नाधेमा : ६% थप व्याज साँवामा लाग्ने छ - नियमित मासिक किस्ता तोकिएको समयमा बुझाएमा पाकेको व्याजमा ५% छुट
सदस्यहरुले आफ्नो आय आर्जन हुने तथा समुदाय र अन्य साधारण व्यक्तिहरुलाई समेत सेवा प्रदान गर्ने हेतुले सेवा संचालन गर्न सकिने व्यवसाय (औषधी पसल, बोर्डिङ स्कूल कलेज, अस्पताल, स्वास्थ्य क्लिनिक, पर्यटन व्यवसाय, इन्स्टिच्युट, कन्सलटेन्सी आदि) को लागि लगानी गरिने ऋणलाई सेवा व्यवसाय ऋण -