Events

घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम बनेपा ५ दाहाल टोल

2024-11-20

बनेपा ५ दाहाल टोल

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मंसिर ५ गते शनिबार बनेपा ५ दाहाल टोलमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा बनेपा ५ बस्नेत गाँउका २५ घर परिवारहरुको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको हो ।