Events

Event

शुभयात्रा बधाई तथा शुभकामना कार्यक्रम

  • 15 December 2022
  • बनेपा

यस संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठ तथा उहाँकी श्रीमती सरोजनी श्रेष्ठ ज्यु २०७९ पुष १ गते पारिवारिक भ्रमणका लागि अष्ट्रेलिया जानुहुने हुदाँ उहाँहरुको भ्रमण सुखमय,आरामदायी रहोस भन्ने कामना सहित शुभयात्राको शुभकामना कार्यक्रम संस्थाको सभाहलमा २०७९ मंसिर २९ मा सम्पन्न गरिएको छ । यस संस्थाको पुर्व उपाध्यक्ष श्री कन्चन चन्द बादे...

Read more

बित्तीय साक्षरता तालिम कार्यक्रम पनौती ७ इन्द्रेश्वोर

  • 10 December 2022
  • पनौती ७ इन्द्रेश्वोर, श्री पुन्य मा.बि.

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य ज्युहरु तथा समुदायलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरुको आर्थिक शसक्तिकरण गर्ने उदेश्य का साथ मिति २०७९।८।२४ गते शनिबार पनौती ७ इन्द्रेश्वोर स्थित श्री पुन्य मा.बि. मा बित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम...

Read more

  • 1 December 2022
  • धुलिखेल ०५, श्रीखण्डपुर

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को कार्यक्षेत्र भित्र बसोबास गर्ने आम जनसमुदाय माझ संस्थाको कार्यक्रमहरु सहज तरिकाले पुर्याउने उद्देश्यका साथ मिति २०७९।८।१५ गते बृहत पार्टि प्यालेस, धुलिखेल ०५, श्रीखण्डपुर मा समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रम मार्फत २४ जनाले संस्थाको नयाँ...

Read more

बित्तिय साक्षारता तालिम कार्यक्रम हिमालय उ.मा.बि.

  • 12 November 2022
  • बनेपा वडा नं. ०५ घोकेचौर स्थीत हिमालय उ.मा.बि

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। का शेयर सदस्य ज्युहरुलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरुको आर्थिक शसक्तिकरण गर्न आज मिति २०७९ कार्तिक २६ गते शनिबार , बनेपा वडा नं. ०५ घोकेचौर स्थीत हिमालय उ.मा.बि. मा बित्तिय साक्षारता तालिम कार्यक्रम सम्पन्न गरिएको छ...

Read more

बित्तिय साक्षारता तालिम कार्यक्रम बाडे बगैँचा

  • 13 October 2022
  • बनेपा वडा नं. ०९, बाडे बगैँचा

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। का शेयर सदस्य ज्युहरुलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरुको आर्थिक शसक्तिकरण गर्न आज मिति २०७९ असोज २७ गते बिहिबार, बनेपा वडा नं. ०९ स्थीत बाडे बगैँचामा बित्तिय साक्षारता तालिम कार्यक्रम सम्पन्न गरिएको छ ।...

Read more

समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम भाद्र

  • 30 September 2022
  • पनौती ५, बाँसघारी, मुक्तीनाथ मन्दिर

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को कार्यक्षेत्र भित्र बसोबास गर्ने आम जनसमुदाय माझ संस्थाको कार्यक्रमहरु सहज तरिकाले पुर्याउने उद्देश्यका साथ आज मिति २०७९।०६।१३ गते पनौती - ५, बाँसघारी स्थित मुक्तिनाथ मन्दिर परिसर मा समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम सम्पन्न गरिएको छ...

Read more

अब चण्डेश्वरी साकोसका व्यवसायी सदस्यलाई QR Stand

  • 30 September 2022
  • बनेपा

यस साकोसले आफ्नो सदस्यहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ FonePay QR Stand सेवाको शुभारम्भ गरेको छ । व्यवसायी कर्ताहरुको दैनिक व्यापार व्यवसाय Cashless गर्न तथा सर्वसुलभ तरिकाले सामानको भुक्तान प्राप्त गर्नका लागि चण्डेश्वरी साकोसले आफ्ना व्यवसायी सदस्यहरुलाई FonePay QR Stand वितरण गरेको हो ।...

Read more

समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम

  • 7 September 2022
  • बनेपा १० नं. वडा कार्यालय भवन बनेपा पुलबजार

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को कार्यक्षेत्र भित्र बसोबास गर्ने आम जनसमुदाय माझ संस्थाको कार्यक्रमहरु सहज तरिकाले पुर्याउने उद्देश्यका साथ आज मिति २०७९।०५।२२ मा बनेपा वडा नं. १० वडा कायालय भवनमा यस संस्था का अध्यक्ष श्री बिकास बादे ज्युको अध्यक्ष्ातामा समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम...

Read more

आ.व. २०७८-०७९ को समिक्षा तथा ३० औँ साधारण सभाको तयारी पुर्ण बैठक कार्यक्रम

  • 3 September 2022
  • कायस्थ बैन्क्वेट बनेपा

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७८-०७९ को समिक्षा तथा ३० औँ साधारण सभाको तयारी पुर्ण बैठक सम्पन्न भएको छ । यस संस्थाका अध्यक्ष श्री बिकास बादे ज्युको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा यस संस्थाको संचालक समिति, लेखा समिति, सल्लाहकार, बिभिन्न उप समिति तथा कर्मचारीको उपस्थीती...

Read more

बित्तिय साक्षारता तालिम कार्यक्रम २०७९-०५-१७

  • 2 September 2022
  • बनेपा वडा नं. ५, चण्डेश्वरी

मिति ः २०७९-०५-१७ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत शिक्षा तथा समाज कल्याण उप समिति र बचत तथा प्रबद्धन बिभागको सह–आयोजनामा बनेपा वडा नं. ५, चण्डेश्वरी स्थीत लक्ष्मी क्याटेरिङ मा यस संस्थाका अध्यक्ष श्री बिकास बादे ज्यु को अध्यक्ष्यतामा बित्तिय साक्षारता तालिम...

Read more