हार्दिक_बिदाई_एवं_शुभकामना_(2079.12.29)
#हार्दिक_बिदाई_एवं_शुभकामना_(2079.12.29)
यस संस्थामा बिगत ३० वर्ष देखि संस्थाको बिभिन्न पदमा रहि कार्यरत श्री श्याम श्रेष्ठ ज्यू अवकास प्राप्त गरि आफ्नो जिम्मेवारीबाट बिदा लिनु भएको हुँदा यस साकोसमा उहाँले पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन एवं कदर गर्दै सु स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।