घरदैलो_कार्यक्रम_सम्पन्न
2023-06-29
बनेपा 9 Lama Gaunमिति २०८० असार १४ गते बिहिबारको दिन यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। बनेपा को समुह बचत उप समितिको संयोजकत्वमा घरदैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम सम्पन्न भयको छ । कार्यक्रममा बनेपा ०९, लामा गाँउ क्षेत्रका सदस्य तथा संभावित सदस्यहरूसंग भेटघाट गरी संस्थाबाट प्रदान गरिने सेवासुविधाहरु सम्बन्धी, सदस्यहरुको गुनासो तथा सुझाव आदी विषयहरूमा छलफल गरिएको थियो । कार्यक्रम मार्फत २८ जना शेयर सदस्य र ६ जना बाल सदस्य गरि ३४ जना नयाँ सदस्य संस्थामा आबद्ध हुनु भएको थियो ।