बित्तिय साक्षारता तालिम कार्यक्रम हिमालय उ.मा.बि.
2022-11-12
बनेपा वडा नं. ०५ घोकेचौर स्थीत हिमालय उ.मा.बियस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। का शेयर सदस्य ज्युहरुलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरुको आर्थिक शसक्तिकरण गर्न आज मिति २०७९ कार्तिक २६ गते शनिबार , बनेपा वडा नं. ०५ घोकेचौर स्थीत हिमालय उ.मा.बि. मा बित्तिय साक्षारता तालिम कार्यक्रम सम्पन्न गरिएको छ
English
Nepali
