Events

राहत_रकम_बितरण

2026-05-26

Banepa

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८३ बैसाख १२ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१०००३५५ का श्री स्नेहा बैद्यलाई सुत्केरी पौष्टिक आहार राहत राहत बापट रु १,५००।–, सदस्यता नं. ००१००९५६३ का श्री बिनिता रम्तेललाई सुत्केरी पौष्टिक आहार राहत राहत बापट रु २,५००।–, सदस्यता नं। ००१००५०१४ का श्री राधिका श्रेष्ठलाई सुत्केरी पौष्टिक आहार राहत राहत बापट रु १,५००।–, सदस्यता नं. ००१००९५२१ का श्री सुमित्रा मिजार रोक्का लाई सुत्केरी पौष्टिक आहार राहत बापट रु २५००।–, सदस्यता नं. ००१००८५५१ का श्री सरस्वती महाजुलाई सुत्केरी षैष्टिक आहार बापट रु १५००।–, सदस्यता नं. ००१००७६६६ का बद्रि बहादुर रंजितलाई घाटक रोग बापट रु ३५०००।– र सदस्यता नं. ००१०००९७५ का श्री धनदास साहिलाई घाटक रोग उपचार राहत बापट रु ३५०००।– रकम संस्थाका अध्यक्ष श्री नबिन भक्त बादेज्यूको उपस्थीतिमा बितरण गरीएको छ । संस्था उहाँहरुको तथा नवजात शिशुहरुको शुश्वास्थ्य दिर्घायु तथा उज्वल भबिष्यको कामना गर्दछ ।