शुभ दिपावली २०८३, नेपाल सम्वत ११४७, तथा छठ पर्व २०८३ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम
2083-08-01
Banepaआज मिति २०८३ कार्तिक २२ गते आईतबारका दिन चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को मुख्य कार्यालयको सभाकक्षमा शुभ दिपावली २०८३, नेपाल सम्वत ११४७, तथा छठ पर्व २०८३ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । संस्थाका अध्यक्ष अधिवक्ता बुद्धरत्न मानन्धरको सभाध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, निवर्तमान अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहकारज्यूहरु र कर्मचारी परिवारको उपस्थीति रहेको थियो ।
English
Nepali
