Events

Tole Gathering Program

2022-08-10

बनेपा वडा नं. ४, नाला शेरा

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को कार्यक्षेत्र भित्र बसोबास गर्ने आम जनसमुदाय माझ संस्थाको कार्यक्रमहरु सहज तरिकाले पुर्याउने उद्देश्यका साथ आज मिति २०७९।०४।२५ मा बनेपा वडा नं. ४ नाला शेरामा उच्च जनसहभागीताका साथ समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम सम्पन्न गरिएको छ । यस कार्यक्रममा जम्मा ७७ जना जनमानसकाे सहभीता रहेकाे िथयाे ।

Recent Event