घरदैलो कार्यक्रम बनेपा ०१ पाण्डे गाँउ
घरदैलो कार्यक्रम सम्पन्न मिति २०८० सावन ०५ गते शुत्रबारको दिन यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। बनेपा को नाला सेवाकेन्द्र व्यवस्थापन उप समितिको संयोजकत्वमा घरदैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम सम्पन्न भयको छ । कार्यक्रममा बनेपा ०१ पाण्डे गाँउ क्षेत्रका सदस्य तथा संभावित सदस्यहरूसंग भेटघाट गरी संस्थाबाट प्रदान गरिने सेवासुविधाहरु सम्बन्धी, सदस्यहरुको गुनासो तथा सुझाव आदी विषयहरूमा छलफल गरिएको थियो ।