चन्देश्वरि साकोस को ३० औं_वार्षिक_साधारण_सभा
चन्देश्वरि साकोस को ३० औं_वार्षिक_साधारण_सभा_सम्पन्न
यस चन्देश्वरि बचत तथा ऋण सहकारी संस्था लि.को गरिमामय ३० औं वार्षिक साधारण सभा बनेपा ८ स्थित बनेपा पार्टी भेन्युमा सस्था का निबर्तमान अध्यक्ष श्री बिकास बादे ज्युको सभापतित्वमा सम्पन्न भयेको छ । राष्ट्रिय सहकारी महा संघ का अध्यक्ष श्री मीन राज कदेल ज्यु को प्रमुख आतिथ्यता मा सम्पन्न सो कार्यक्रम का केही झलक :-