शुभयात्रा बधाई तथा शुभकामना कार्यक्रम
यस संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठ तथा उहाँकी श्रीमती सरोजनी श्रेष्ठ ज्यु २०७९ पुष १ गते पारिवारिक भ्रमणका लागि अष्ट्रेलिया जानुहुने हुदाँ उहाँहरुको भ्रमण सुखमय,आरामदायी रहोस भन्ने कामना सहित शुभयात्राको शुभकामना कार्यक्रम संस्थाको सभाहलमा २०७९ मंसिर २९ मा सम्पन्न गरिएको छ । यस संस्थाको पुर्व उपाध्यक्ष श्री कन्चन चन्द बादे ज्यू काभ्रे क्षेत्र नं। २(ख) प्रदेश सभा सदस्यमा निर्बाचित हुनु भएकोमा मिति २०७९ मंसिर २९ गते संस्थाको सभाहलमा बधाई तथा शुभकामना कार्यक्रम मार्फत संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्यू मार्फत हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । सो कार्यक्रमका केहि झलकहरु ः
English
Nepali
