समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम बनेपा वडा नं. १०
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को कार्यक्षेत्र भित्र बसोबास गर्ने आम जनसमुदाय माझ संस्थाको कार्यक्रमहरु सहज तरिकाले पुर्याउने उद्देश्यका साथ मिति २०७९।०५।२२ मा बनेपा वडा नं. १० वडा कायालय भवनमा यस संस्था का अध्यक्ष श्री बिकास बादे ज्युको अध्यक्ष्ातामा समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रमका केहि झलकहरु
English
Nepali
