साकोस संचालकहरु को क्षमता अभिबृदी तालिम २०७९, सौराहा तितवन
यस चन्देश्वरि साकोस का नव निर्बाचित संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति को क्षमता अभिबृद्दी गर्ने उदेश्य का साथ चन्देश्वरि साकोस को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन ) को प्राबिधिक सहयोग मा चितवन को सौराहा मा " साकोस संचालकहरु को क्षमता अभिबृदी तालिम " सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफेस्कुन का उपाध्यक्ष श्री शान्ति अधिकारी ज्युको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा ५ दिने तालिम कार्यक्रम सम्पन्न भएको हो ।
English
Nepali
