बित्तिय साक्षरता तालिम कार्यक्रम बनेपा वडा नं. १३
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। का सदस्य ज्युहरु तथा समुदायलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत समुदायमा आर्थिक शसक्तिकरण गर्न निम्न मिति समय र स्थानमा बित्तिय साक्षरता तालिम कार्यक्रम संचालन हुन गईरहेको हुदाँ सम्पुर्ण सदस्य तथा जनसमुदायहरुलाई कार्यक्रममा उपस्थित भई लाभान्वीत हुनका लागि हार्दिक अनुरोध गरिन्छ ।
मिति ः २०७९ फागुण १९ गते शुत्रबार
समय ः बिहान ११ः०० बजे
स्थान ः बनेपा वडा नं. १३ वडा कार्यालय भवन, भैँसीपाटि