३० औँ बार्षिक साधारण सभा सम्बन्धि सुचना ।।
३० औँ बार्षिक साधारण सभा सम्बन्धि सुचना ।।
यस संस्थाको ३० आँै बार्षिक साधारण सभा यहि मिति २०७९ असोज ३ गते बनेपामा रहेको बनेपा पर्टि भेन्यु मा सम्पन्न हुन गई रहेको व्यहोरा सम्पुर्ण शेयर सदस्य महानुभावहरुमा सुचित गरिन्छ ।
साथै भाद्र २४ गते बाट निर्बाचन कार्यक्रम सुरु हुन गईरहेको व्यहोरा पनि अवगत गराउन चाहन्छु ।