News

Information regarding submission of price quotations related to 2079 calendar.

2022-03-02

यस संस्थाको लागि वि.स. २०७९ सालको भिते पात्रो  र टेवल पात्रो तपसिल बमोजिम छपाई गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नविकरण दर्ता प्रमाण पत्र, प्यान/भ्याट दर्ता प्रमाण पत्र र पछिल्लो आ.व. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सहित भ्याट सहितको दरभाउ संलग्न भएको कोटेशन पेश गर्नुहुन सम्बन्धित प्रेस तथा छापाखानाहरुलाई सूचित गरिन्छ ।