Group Saving
Interest Rate: 6.5 %
Features
- न्यूनतम रु.१००।– मा खाता खोल्न सकिने । - _न्यूनतम मासिक रु.१००।– वा दैनिक रु. १०।– र सो ले भाग जाने रकम मासिक/दैनिक बचत गर्न सकिने । - । - ब्याज त्रेमासिक रुपमा बर्षको ४ पटक प्रदान गरिने । - प्रत्येक महिनाको दैनिक मौज्दातमा ब्याज गणना गरिने । - न्यूनतम रकम रु. ५००।– सम्म बाकि राखि बचत रकम झिक्न सकिने ।
लघुबित समूहगत बचत