घरदैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम पनौती ०५, धलमले
2023-09-05
पनौती ०५, धलमलेमिति २०८० भाद्र १९ गते मंगलबारको दिन यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। बनेपा को समुह बचत उप समितिको संयोजकत्वमा घरदैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम सम्पन्न भयको छ । कार्यक्रममा पनौती ०५, धलमले क्षेत्रका सदस्य तथा संभावित सदस्यहरूसंग भेटघाट गरी संस्थाबाट प्रदान गरिने सेवासुविधाहरु सम्बन्धी जानकारी, सदस्यहरुको गुनासो तथा सुझाव आदी विषयहरूमा छलफल गरिएको थियो ।
English
Nepali
