Events

राहत रकम बितरण 2083.06.02

2026-09-18

Banepa

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८३ असोज ०२ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००२४०१ का श्री मथुरा थापा घिमिरेलाई पाठेघर शल्याकृया राहत बापट रु १२,५००।–, त्यसैगरी सदस्यता नं. ००१००७१६८ लाई पाठेघर शल्यकृया बापट रु ७,५००।–, सदस्यता नंं ००१००१८८७ का स्व. टिका बहादुर खत्रीको स्वर्गारोहन बापट निजको हकवालालाई रु ३००००।–, सदस्यता नं. ००१००६४७२ का हेराकाजी रंजितकारलाई घाटक रोग उपचार राहत बापट रु ३५०००।–, त्यसैगरी सदस्यता नं. ००१००६२१६ का श्री उमा बिष्टलाई सुत्केरी पौष्टिक आहार बापट रु २५००।–, र सदस्यता नं. ००१००६३१३ का स्व. कृष्ण माया प्रजापती डंगोलको दुर्घटना मृत्यु बापट निजको हकवालालाई रु १,००,०००।– रकम संस्थाका अध्यक्ष श्री नबिन भक्त बादेज्यूको उपस्थीतिमा बितरण गरीएको छ । संस्था उहाँहरुको शुश्वास्थ्य दिर्घायु तथा उज्वल भबिष्यको कामना गर्दछ । साथै दिवंगत आत्माप्रति चिरशान्तिको कामना गर्दछ ।