News
आन्तरीक तथा वाह्य लेखा परिक्षक माग गरिएको सम्बन्धि सुचना ।।।...
- 29 July 2025
आन्तरीक तथा वाह्य लेखा परिक्षक माग गरिएको सम्बन्धि सुचना ।।।...
Read moreकार्यालय आशिंक खुल्ला रहने सम्बन्धि सुचना ।...
- 14 June 2025
कार्यालय आशिंक खुल्ला रहने सम्बन्धि सुचना ।...
Read moreनिःशुल्क आँखा परिक्षण शिविर 2082.02.08...
- 15 May 2025
यस चण्डेश्वरी साकोसको आयोजना तथा रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा यहि मिति २०८२ जेष्ठ ८ गते बिहिबार बनेपा ४, नाला करुणामाई मण्डिर अगाडि निःशुल्क आँखा परिक्षण शिविर संचालन हुन गईरहेको हुदाँ सम्पुर्ण महानुभावहरुले आखाँ जाँच गराई लाभ प्राप्त गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ । कार्यक्रम मिति ः २०८२ जेष्ठ ०८ गते बिहिबार समय ः बिहान १० देखि ३ बजे सम्म स्थान ः नालासेवाकेन्द्र भवन, नाला करुणामाई मण्डिर अगाडि बनेपा ४ स्वस्थ आँखा, शुन्दर भबिष्य ।...
Read more२०८२ सालको चण्डेश्वरी भित्तेपात्रो...
- 2 April 2025
नयाँ बर्ष २०८२ सालको चण्डेश्वरी भित्तेपात्रो संस्थाको कार्यालय बाट वितरण भईरहेको हुँदा सम्पूर्ण सदस्यहरूलाई आफनो प्रती कार्यालयबाट बुझिलिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।...
Read moreक्यालेन्डर छपाई कार्यका लागी शिलबन्धि कोटेशन पेश गर्ने सम्बन्धी सुचना ।।...
- 27 February 2025
क्यालेन्डर छपाई कार्यका लागी शिलबन्धि कोटेशन पेश गर्ने सम्बन्धी सुचना ।।...
Read moreजेष्ठ सदस्य कार्यक्रम सम्बन्धि सुचना ।।।...
- 3 February 2025
जेष्ठ सदस्य कार्यक्रम सम्बन्धि सुचना ।।।...
Read moreकार्यालय समय परिवर्तन सम्बन्धि सूचना...
- 28 January 2025
कार्यालय समय परिवर्तन सम्बन्धि सूचना...
Read moreबाँकि वक्यौता चुुक्ता गर्न आउने सम्बन्धि १५ दिने सार्वजनीकन सुचना ।।।...
- 9 January 2025
बाँकि वक्यौता चुुक्ता गर्न आउने सम्बन्धि १५ दिने सार्वजनीकन सुचना ।।। दोस्रो पटक प्रकाशित ः २०८१ पौष २५ गते बिहिबार चेष्टा साप्टाहिक, बर्ष ३१, अंक ११...
Read moreकार्यालय आशिंक खुल्ला रहने सम्बन्धि सुचना ।...
- 14 December 2024
कार्यालय आशिंक खुल्ला रहने सम्बन्धि सुचना ।...
Read moreसंरक्षित पुँजी फिर्ताकोष बापट रकम खातामा जम्मा गरिएको सम्बन्धि सुचना ।।।...
- 18 November 2024
संरक्षित पुँजी फिर्ताकोष बापट रकम खातामा जम्मा गरिएको सम्बन्धि सुचना ।।।...
Read moreकार्यालय समय परिवर्तन सम्बन्धि सूचना...
- 30 October 2024
कार्यालय समय परिवर्तन सम्बन्धि सूचना...
Read moreश्वाश्थ्य शिविर सम्बन्धि सुचना ।।।...
- 22 October 2024
श्वाश्थ्य शिविर सम्बन्धि सुचना ।।। पुरुषहरुमा देखिने प्रोस्टेट क्यान्सर को प्रारम्भिक परिक्षण तथा वरिस्ठ युरोलोजिस्ट र क्यान्सर विशेषज्ञद्धारा जाँच तथा परामर्श सेवा सम्बन्धि श्वास्थ्य शिविर निम्नानुसार संचालन हुन गईरहेको हुदाँ पिसाब ग्रन्थि सम्बन्धि समस्या भएका अथवा जाँच गर्न इच्छुक ५० बर्ष माथिका पुरुष सदस्यहरुले यहि मिति २०८१ कात्र्तिक २६ गते भित्रमा संस्थामा गई नाम दर्ता गर्नुहुनका लागी यो सूचना प्रकाशित गरिएको छ ।...
Read moreइच्छापत्र पेश गर्ने सम्बन्धि सुचना ।।।...
- 16 October 2024
इच्छापत्र पेश गर्ने सम्बन्धि सुचना ।।।...
Read more
English
Nepali
