News

News

आ.व. ०७९/८० को भाद्र मसान्त सम्मको विवरण...

  • 22 September 2022

सहकारी विभाग को मिति २०७९÷०४÷३१ मा जारि निर्देशन अनुसार प्रकाशित आ.व. २०७९÷०८० भाद्र महिनाको विवरण ।...

Read more

३० औँ बार्षिक साधारण सभा सम्बन्धि सुचना ।।...

  • 19 September 2022

३० औँ बार्षिक साधारण सभा सम्बन्धि सुचना ।। यस संस्थाको ३० आँै बार्षिक साधारण सभा यहि मिति २०७९ असोज ३ गते बनेपामा रहेको बनेपा पर्टि भेन्यु मा सम्पन्न हुन गई रहेको व्यहोरा सम्पुर्ण शेयर सदस्य महानुभावहरुमा सुचित गरिन्छ । साथै भाद्र २४ गते बाट निर्बाचन कार्यक्रम सुरु हुन गईरहेको व्यहोरा पनि अवगत गराउन चाहन्छु ।...

Read more

SEE छात्राबृती कार्यक्रम सम्बन्धी सुचना ( दोस्रो पटक प्रकाशित )...

  • 6 September 2022

ज्योति प्रकाश सैँजु स्मृति छात्राबृती ( SEE) का लागी नाम दर्ता गर्ने सम्बन्धि सुचना ।।। यस संस्थामा आबद्ध बाल बचतकर्ता मध्यबाट २०७८ सालमा SEE परिक्षा दिई उत्तिर्ण हुनुभएको बाल बालीकाहरुलाई यो सुचना प्रकाशित मितिले ७ दिन भित्र २०७९ भाद्र २७ गते कार्यालय समय भित्र संस्थामा नाम दर्ता गर्नुहुनका लागी यो सुचना दोस्रो पटक प्रकाशित गरिएको छ ।...

Read more

SEE छात्राबृती कार्यक्रम सम्बन्धी सुचना...

  • 30 August 2022

ज्योति प्रकाश सैँजु स्मृति छात्राबृती ( SEE) का लागी नाम दर्ता गर्ने सम्बन्धि सुचना ।।। यस संस्थामा आबद्ध बाल बचतकर्ता मध्यबाट २०७८ सालमा SEE परिक्षा दिई उत्तिर्ण हुनुभएको बाल बालीकाहरुलाई यो सुचना प्रकाशित मितिले ७ दिन भित्र २०७९ भाद्र २० गते कार्यालय समय भित्र संस्थामा नाम दर्ता गर्नुहुनका लागि यो सुचना प्रकाशित गरिएको छ । ...

Read more

Notice of Senior Member Hororing Program...

  • 17 August 2022

जेष्ठ सदस्य सम्मान कार्यक्रम सम्बन्धि सुचना ।।।...

Read more

Notice...

  • 9 August 2022

गाेप्य िशलबन्दी काेटेशन अाह्वान सम्बन्धी सुचना ।...

Read more

Notice...

  • 2 August 2022

प्रस्तुत विषयमा यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ८, काभ्रेपलाञ्चोकको आ.व. २०७९÷०८० को लागी स्वतन्त्र लेखापरीक्षण गर्न इच्छुक चाटर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीबाट आवश्यक कागजात र फर्म वा कम्पनीको अपेक्षितलेखा परीक्षण शुल्क सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिन भित्र कार्यालय समयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।...

Read more

Quotation Request Notice...

  • 22 July 2022

Interested firms or companies should submit confidential quotations along with the price list to the organization's office within 7 days of the publication of this notice....

Read more

सूचीकृत हुने सम्बन्धि सूचना...

  • 27 June 2022

सूचीकृत हुने सम्बन्धि सूचना...

Read more

Information regarding submission of price quotations related to 2079 calendar....

  • 2 March 2022

यस संस्थाको लागि वि.स. २०७९ सालको भिते पात्रो  र टेवल पात्रो तपसिल बमोजिम छपाई गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नविकरण दर्ता प्रमाण पत्र, प्यान/भ्याट दर्ता प्रमाण पत्र र पछिल्लो आ.व. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सहित भ्याट सहितको दरभाउ संलग्न भएको कोटेशन पेश गर्नुहुन सम्बन्धित प्रेस तथा छापाखानाहरुलाई सूचित गरिन्छ ।...

Read more

information on submission of confidential shillbandi quotation for printing of annual report booklet....

  • 28 September 2021

information on submission of confidential shillbandi quotation for printing of annual report booklet....

Read more

Notice...

  • 13 August 2019

Notice for members regarding KYM updation ...

Read more

Collateral Valuator Wanted...

  • 30 July 2019

Collateral Valuator Wanted...

Read more

आँखा शिविर...

  • 26 November 2018

आँखा शिविरमा सहभागी भई लाभान्वित हुनका लागि सबैमा हार्दिक अनुरोध गर्दछौं ।...

Read more