Career

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

काभ्रे जिल्लामा संचालन भएका समुदायमा आधारित उत्कृष्ट संस्थाहरुमा परेको एवं ACCESS Brand Bronze प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापनाकाल २०४७ देखि बिभिन्न बचत तथा ऋण कार्यक्रमहरु मार्फत सेवा सुबिधाहरु प्रदान गर्दै आईरहेकोमा अझ ब्यबस्थित तवरबाट संस्थागत बिकास गर्नका लागि तपशिल बमोजिम कर्मचारी आवश्यक भएकोले योग्य नेपाली नागरिकहरुबाट दरखास्तको आव्हान गरिन्छ । १. बिज्ञापन नं. १–०७८÷०७९ क. पद ः— सहायक ख. संख्या ः– ५ जना (महिला–२ र पुरुष–३) ख. योग्यता ः— क्ीऋरक्भ्भ् उतिर्ण गरेको हुनुपर्ने । ग. अनुभव ः— कम्प्युटर सम्बन्धि तालिम प्राप्त । ४. उमेर ः— १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेको । ५. सेवाको किसिम ः— समयगत रोजगारी ६. पारिश्रमिक÷भत्ता ः— मासिक रु.१२,०००।– (परिक्षण काल सफल भए पश्चात संस्थाको नियामानुसार तलब भत्ता साथै अन्य सुविधा पाउनेछ ।) ७. अन्य सेवा सुबिधा ः— संस्थाले तोके बमोजिम । ८. छनौट प्रक्रिया ः— लिखित तथा अन्तरवार्ता । ९. आवेदन शुल्क ः—रु.१५०।– १०. दरखास्त साथ संलग्न हुनुपर्ने कागजातहरु ः— (क) शैक्षिक योग्यताको प्रमाणपत्रहरु (प्रमाणित) (ख) नागरिकताको फोटोकपी (ग) हस्त लिखित निबेदन (घ) कम्यूटर तालिमको प्रमाणपत्र (ङ) ब्यतिmगत बिबरण (च) अन्य योग्यताको प्रमाणपत्रहरु (छ) पासपोर्ट साईजको फोटो २ प्रति ११. दरखास्त बुझाउनेपर्ने अन्तिम मिति ः—२०७८ साल कार्तिक ०२ गते ४ः०० बजेभित्र १३.सम्पर्क मिति ः— २०७८ साल कार्तिक ०५ गते नोट ः धुलिखेल क्षेत्र १, नाला क्षेत्र १ र अन्य क्षेत्रका लागि ३ जना कर्मचारी लिने हुँदा स्थानिय र दुई पांग्रे सवारी चालक अनुमति पत्र भएकालाई बिशेष ग्राहयता दिनेछ ।