Event
चण्डेश्वरी साकोसका नवनिर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण
- 6 October 2026
- Banepa
२०८३ असोज १९ गते, चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.का नवनिर्वाचित अध्यक्ष श्री बृद्धरत्न मानन्धरले आजदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ । संस्थाको बनेपा स्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमबीच निवर्तमान अध्यक्ष श्री नविनभक्त बादे श्रेष्ठले नवनिर्वाचित अध्यक्षज्यूलाई निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको...
Read more
३४औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न
- 5 October 2026
- Banepa
मिति २०८३ असोज १७ गते चण्डेश्वरी साकोसको ३४औं वार्षिक साधारण सभा तथा अधिवेशन संस्थाका अध्यक्ष श्री नविनभक्त बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ। सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। आ.व. २०८२/८३ को वार्षिक लेखापरीक्षण प्रतिवेदनका आधारमा शेयर सदस्यहरूलाई ७ प्रतिशत लाभांश प्रदान गर्ने...
Read more
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- 2 October 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३४ औँ बार्षिक साधारण सभाको अवसरमा बनेपा पार्टि भेन्युमा मिति २०८३ असोज १७ गते निःशुल्क स्वास्थ्य परिक्षण, बिषेशज्ञ परामर्श तथा निःशुल्क औषधि बितरण कार्यक्रम सम्पन्न गरिएको छ । बनेपा चारदोबाटो स्थीत सि.डब्लु.सि. पोलिक्लीनिकको प्राविधिक सहयोग तथा यस संस्थाको आयोजनामा संचालित सो...
Read more
राहत रकम बितरण 2083.06.02
- 18 September 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८३ असोज ०२ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००२४०१ का श्री मथुरा थापा घिमिरेलाई पाठेघर शल्याकृया राहत बापट रु १२,५००।–, त्यसैगरी सदस्यता नं. ००१००७१६८ लाई पाठेघर शल्यकृया बापट रु ७,५००।–,...
Read moreराहत_रकम_बितरण 2083.06.02
- 18 September 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८३ असोज ०२ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००२४०१ का श्री मथुरा थापा घिमिरेलाई पाठेघर शल्याकृया राहत बापट रु १२,५००।–, त्यसैगरी सदस्यता नं. ००१००७१६८ लाई पाठेघर शल्यकृया बापट रु ७,५००।–,...
Read more
जेष्ठ पिता सम्मान कार्यक्रम सम्पन्न
- 10 September 2026
- Banepa
जेष्ठ पिता सम्मान कार्यक्रम सम्पन्न यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुरुप महिला बिकास उप समितिका संयोजक श्री मनोहरी पोटेज्यूको संयोजकत्व तथा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूको सभापतीत्वमा जेष्ठ सदस्य पीता सम्मान कार्याक्रम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी...
Read more
प्रमुख कार्यकारी अधिकृत स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
- 6 September 2026
- Banepa
मिति २०८३ भाद्र २१ गते बनेपा स्थित लिटिल स्टार फुड क्याफेमा एक कार्यक्रमका बीच संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री नविन भक्त बादे श्रेष्ठको सभापतित्व तथा संस्थाका प्रमुख सल्लाहकार श्री विकास बादे, सल्लाहकारज्यूहरुको विशेष उपस्थिति तथा प्रमुख कार्यकारी अधिकृत नियुक्ती...
Read more
घरदैलो सहकारी शिक्षा तथा बिस्तारीत मंञ्च कार्यक्रम सम्पन्न
- 25 August 2026
- बनेपा – ०१, रायगाउ
मिति ः २०८३/०५/०९ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको आयोजनामा बनेपा वडा नं. ०१ रायगाउ क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा बिस्तारीत मंच कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले...
Read more
दुर्घटना मृत्यृ राहत प्रदान
- 22 August 2026
- Banepa
यस संस्थाका सदस्य स्व. कृष्ण माया प्रजापती डंगोल (सदस्यता नं. ००१००६३१६) को असामयिक स्वर्गारोहण प्रती दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै संस्थागत समवेदना व्यक्त गर्दै यस संस्थाको योगदानमा आधारीत सदस्य सुरक्षा राहत योजना अन्र्तगत दुर्घटना मृत्यृ राहत बापट रु १,००,०००।– (रु एक लाख रुपैँया मात्र।) राहत रकम संस्थाका अध्यक्ष श्री...
Read moreराहत_रकम_बितरण 2083.03.19
- 3 July 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८३ असार १९ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००२२९६ का श्री राम साहिलाई घाटक रोग उपचार राहत बापट रु ३५०००।–, त्यसैगरी सदस्यता नं. ००१००१५८८ का श्री लक्ष्मीश्वरी कपालीलाई घाटक रोग...
Read more
English
Nepali
