Events

Event

घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम 2082.08.11

  • 27 November 2025
  • बनेपा 1, Lamichhane gaun

मिति २०८२÷०८÷११ गते बिहिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को नाला सेवा केन्द्रको संयोजकत्वमा बनेपा वडा नं। ०१ लामीछाने गाँउ लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने,...

Read more

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न 2082.08.11

  • 27 November 2025
  • Head Office- Banepa 8, Tindobato

रगतको अभावबाट हुने अप्रिय घटनाहरु कमी गर्न ब्लड डोनर्स एशोसियशन नेपाल (ब्लोडान) को आह्वानमा आज मिति २०८२ मंसीर ११ गते बिहिबार यस चण्डेश्वरी साकोसको आयोजना तथा ने.रे.सो. बनेपाको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बनेपा ८ तिनदोबाटो चोकमा बिहान १०ः०० देखि २ः०० बजे सम्म सम्पन्न भएको सो...

Read more

ऋण प्रबद्र्धण तथा समुहीक बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • 6 November 2025
  • Head Office- Banepa 8, Tindobato

मिति २०८२ कात्र्तिक २० गते बिहिबार संस्थाको बैठकहलमा महिला शसक्तिकरण को उद्धेश्य सहित ऋण प्रबद्र्धण कार्यक्रम तथा समुह बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण सपन्न भएको छ । संस्थाको सचिव श्री बुद्धरत्न मानन्धर, ऋण तथा अर्थ व्यवस्थापन उप समिति सदस्य श्री पुर्ण पोटे र समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको...

Read more

घरदैलो सहकारी शिक्षा कार्याक्रम सम्पन्न ।

  • 13 October 2025
  • बनेपा ३, काँक्रे

मिति २०८२/०६/२७ गते सोमबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको संयोजकत्वमा बनेपा वडा नं. ०३ काँक्रे क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने,...

Read more

योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत राहत बितरण

  • 6 October 2025
  • बनेपा

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८२ असोज १२ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००६८७० का श्री कुल बहादुर श्रेष्ठलाई घाटक रोग उपचार खर्च राहत बापट रु ३५,०००।–, सदस्यता नं. ००१०००१३९ का श्री तिर्थ बहादुर श्रेष्ठलाई...

Read more

संस्थाको ३३ औँ बार्षिक साधारण सभा सम्पन्न ।।।

  • 21 September 2025
  • बनेपा

संस्थाको ३३ औँ बार्षिक साधारण सभा सम्पन्न ।।।...

Read more

जेष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न ।

  • 22 August 2025
  • बनेपा

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सम्पन्न भएको छ । चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनुसार संस्थामा आबद्ध ७५ बर्ष माथिका जेष्ठ पुरुष सदस्यहरुलाई यहि कुशेऔँशीको अवसरमा सम्मान गरिएको हो । महिला बिकास उप समितिको संयाजकत्व तथा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूको...

Read more

योगदानमा_आधारित_सदस्य_सुरक्षा_योजना_अन्र्तगत_राहत_रकम_वितरण 2082.03.25

  • 9 July 2025
  • बनेपा

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००२९२९ का श्री सुनीता सापकोटालाई तल्लो पेटको मुखको शल्यकृया खर्च राहत बापट रु १२,५००।–, सदस्यता नं. ००१००६९२२ का श्री गोपाल भक्त प्रधानलाई घाटक रोग उपचार खर्च राहत...

Read more

खुल्ला रक्तदान कार्यक्रम 2082.02.27

  • 10 June 2025
  • बनेपा

रगतको अभावबाट हुने अप्रिय घटनाहरु कमी गर्न बिश्व रक्तदाता दिवस २०२५ को उपलक्ष्य तथा यस संस्थाको ३६ औँ स्थापना दिवसको अवसरमा ब्लड डोनर्स एशोसियशन नेपाल (ब्लोडान) को आह्वानमा आज मिति २०८२ जेष्ठ २७ गते मंगलबार यस चण्डेश्वरी साकोसको आयोजना तथा ने.रे.सो. को प्रविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ...

Read more

बिश्व वातावरण दिवस २०२५ सरसफाई कार्य

  • 5 June 2025
  • बनेपा

बिश्व वातावरण दिवस २०२५ को अवसरमा यस चण्डेश्वरी साकोस शिक्षा तथा समाज कल्याण उप समितिको संयोजकत्वमा बनेपा ९ नारायणस्थान मण्डिर परिसरमा सरसफाई कार्य सम्पन्न गरिएको छ । संस्थाका समिति उप समिति सल्लाहकार तथा कर्मचारीको उपस्थीतिमा सरसफाई कार्य गरिएको थियो । #BeatPlasticPollution #WorldEnvironmentDay...

Read more