Event
सम्पत्ति_शुद्धिकरण_तथा_संस्थागत_सुशासन_तालिम_सम्पन्न
- 7 June 2026
- Banepa
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले आफ्नो बार्षिक कार्ययोजना अनुरुप आजको समयमा महत्वपुर्ण बिषय सम्पत्ति शुद्धिकरण तथा संस्थागत सुशासन सम्बन्धि एक दिने आन्तरीक तालिम कार्यक्रम सम्पन्न गरेको छ । चण्डेश्वरी साकोसको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनको सहजीकरणमा आयोजीत तालिम कार्यक्रममा संस्थाका संचालक...
Read more
राहत_रकम_बितरण
- 26 May 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८३ बैसाख १२ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१०००३५५ का श्री स्नेहा बैद्यलाई सुत्केरी पौष्टिक आहार राहत राहत बापट रु १,५००।–, सदस्यता नं. ००१००९५६३ का श्री बिनिता रम्तेललाई सुत्केरी पौष्टिक...
Read more
ऋण सेवा तथा समुहीक बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- 13 May 2026
- Banepa
मिति २०८३ बैसाख ३० गते बुधबार संस्थाको बैठकहलमा ऋण अभिमुखीकरण तथा समुह बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सपन्न भएको छ । संस्थाका सचिव श्री बृद्धरत्न मानन्धर, समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापती, कार्यालय प्रमुख श्री रबिन्द्र भक्त पोटे, उप समिति सदस्य श्री कृष्णेश्वरी बैद्य ,श्री सुरज प्रजापती र...
Read more
बित्तिय साक्षरता तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न 2083.1.23
- 6 May 2026
- Banepa 4
यस संस्थाको बार्षिक कार्ययोजना अनुरुप शिक्षा तथा समाज कल्याण उप समितिका संयोजक श्री बद्रिनाथ बादेज्यूको संयोजकत्वमा आज मिति २०८३ बैसाख २३ गते बनेपा ४, नाला सेवाकेन्द्र भवनमा स्थानीय सदस्यहरुको सहभागीतामा बित्तिय साक्षरता तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण तथा प्रस्तुतीकरण संस्थाका बिभागीय प्रमुख श्री सत्य नारायण...
Read more
सहकारी अवलोकन भ्रमण २०८३ बैसाख १३ गते
- 26 April 2026
- Banepa
सहकारीका असल अभ्यासहरु सिक्ने सिकाउने क्रममा मिति ः २०८३ बैसाख १३ गते यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था बनेपामा स्वयम्भु काठमाण्डौँ स्थीत मनमोहन मेमोरीयल बचत तथा ऋण सहकारी संस्था मार्फत सहकारी अवलोकन भ्रमण सम्पन्न भएको छ । मनमोहन मेमोरीयल साकोसका अध्यक्ष श्री इन्द्र प्रसाद सिमखडाज्यु नेतृत्व को ४ जना...
Read more
जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्पन्न । 2083
- 16 April 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुरुप महिला बिकास उप समितिका संयोजक श्री मनोहरी पोटेज्यूको संयोजकत्व तथा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूको सभापतीत्वमा जेष्ठ सदस्य माता सम्मान कार्याक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लि. (डिस्कोफ) का अध्यक्ष श्री अमन पोटे श्रेष्ठज्यूको...
Read more
संस्थागत समवेदना तथा राहत रकम प्रदान
- 7 April 2026
- Banepa
यस संस्थाका सदस्य स्व. सुजन भक्त सैँजु (सदस्यता नं. ००१००४२३७) को असामयिक स्वर्गारोहण प्रती दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै संस्थागत समवेदना व्यक्त गर्दै यस संस्थाको योगदानमा आधारीत सदस्य सुरक्षा राहत योजना अन्र्तगत मृत्यृ काजकृया राहत बापट रु ३०,०००।– राहत रकम संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठ मार्फत घर...
Read more
घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारीत मंञ्च कार्यक्रम सम्पन्न
- 5 April 2026
- बनेपा वडा नं. ०२
मिति ः २०८२÷१२÷२२ गते आइतबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको आयोजनामा बनेपा वडा नं. ०२ अधिकारी गौडा गाँउ क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको प्रमुख...
Read more
ऋण सेवा तथा समुहीक बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न Apr 3
- 3 April 2026
- Banepa
मिति २०८२ चैत्र २० गते शुत्रबार संस्थाको बैठकहलमा ऋण अभिमुखीकरण तथा समुह बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सपन्न भएको छ । संस्थाका समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापती, कार्यालय प्रमुख श्री रबिन्द्र भक्त पोटे, उप समिति सदस्य श्री सुवन कुमार प्रधान, श्री कृष्णेश्वरी बैद्य र श्री मंगलमाया मानन्धरको...
Read more
योगदानमा आधारित सदस्य सुरक्षा योजना राहत रकम बितरण
- 2 April 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८२ चैत्र १९ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं। ००१०१०१७२ का श्री अन्सीला पोडेलाई सुत्केरी पौष्टिक आहार राहत राहत बापट रु २,५००।–, सदस्यता नं। ००२००००५१ का श्री सुबिता देउलालाई सुत्केरी पौष्टिक...
Read more
English
Nepali
