Event


घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम - बनेपा वडा नं. ०४ लगनटोल
- 11 March 2024
- बनेपा वडा नं. ०४ लगनटोल
मिति २०८०–११–२८ गते सोमबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को नाला सेवा केन्द्रको व्यवस्थापन उप समितिको संयोजकत्वमा बनेपा वडा नं। ०४ लगनटोल क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नाला सेवा केन्द्र व्यवस्थापन उप–समिति सदस्य महेन्द्र श्रेष्ठ, गोपाल श्रेष्ठ,...
Read more
घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम
- 1 March 2024
- बनेपा वडा नं। ०६, राम मण्डीर
मिति ः २०८०-११-१८ गते शुत्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा बनेपा वडा नं। ०६, राम मण्डीर क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम सम्पन्न गरियो । सदस्य लाई संस्थाको...
Read more
घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम बनेपा वडा नं. ०४ बुल्ले
- 9 February 2024
- बनेपा वडा नं. ०४ बुल्ले
आज मिति २०८०-१०-२६ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको व्यवस्थापन उप समितिको संयोजकत्वमा बनेपा वडा नं. ०४ बुल्ले क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नाला सेवा केन्द्र व्यवस्थापन उप–समिति सदस्य महेन्द्र श्रेष्ठ, गोपाल...
Read more
घरदैलो सहकारी शिक्षा तथा समुदाय भेटघाट कार्यक्रम - बनेपा वडा नं. ०६, राटमाटे
- 6 February 2024
- बनेपा वडा नं. ०६, राटमाटे
मिति ः २०८०/१०/२३ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको आयोजनामा बनेपा वडा नं. ०६, का राटमाटे क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा समुदाय भेटघाट कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका संचालक सदस्य तथा उप समिति...
Read more
चण्डेश्वरी साकोसको सामुदायीक बिद्यालय सहयोग आजाद मा.बि.लाई हस्तान्तरण
- 19 January 2024
- बनेपा
बनेपा ८, चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले सामुदायीक बिद्यालय सहयोग कार्यक्रम अन्तर्गत बनेपा ५ स्थीत आजाद माध्यामिक बिद्यालयलाई ३० हजार बराबर साउण्ड सीस्टम हस्तान्तरण गरेको छ । माघ ५ गते बिद्यालयको प्रङ्गणमा बिद्यार्थीहरुको उपस्थीतिमा भएको छोटो औपचारिक कार्यक्रम मार्फत संस्थाका अध्यक्ष नबिन भक्त बादेश्रेष्ठले बिद्यालयका प्रधानाध्यापक राम नारायण...
Read more
सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम - बनेपा १, टुकुचा
- 9 January 2024
- बनेपा १, टुकुचा
मिति ः २०८०÷०९÷२५ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको आयोजनामा बनेपा वडा नं. ०१ टुकुचा क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा केन्द्रिय कार्यालयबाट संचालक सदस्य,...
Read more
सहकारी सदस्य सम्बन्ध बिकास तालिम सम्पन्न
- 6 January 2024
- बनेपा
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले पौष २१ गते शनिबार सहकारी सदस्य सम्बन्ध बिकास तालिम सम्पन्न गरेको छ । सहकारीमा सदस्यसंगको सम्बन्ध सुमधुर र बलियो बनाउने दक्षता बिकास गर्ने उद्धेश्यका साथ चण्डेश्वरी साकोसका सम्पुर्ण कर्मचारीहरु लाई सो तालिम प्रदान गरेको हो । चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनुसार शिक्षा...
Read more
बनेपा वडा नं. ०९, का गुराँगाई टोल नमुना बस्तीमा घरदैलो सहकारी शिक्षा कार्यक्रम
- 5 January 2024
- बनेपा वडा नं. ०९, का गुराँगाई टोल नमुना बस्ती
मिति ः २०८०/०९/२० गते शुत्रबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा बनेपा वडा नं। ०९, का गुराँगाई टोल, नमुना बस्ती लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका संचालक सदस्य...
Read more
योगदानमा आधारित राहत रकम हस्तान्तरण
- 4 January 2024
- बनेपा
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत मिति २०८० पौष १९ गते बिहिबार राहत रकम वितरण गरिएको छ । यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य बनेपा ९, निवासी अंन्जना कुईकेल सदस्यता नं। ००१००८८३३ को प्रशुती पौष्टिक आहार राहात बापत रु १,५००।– राहत...
Read more