Events

Event

चण्डेश्वरी साकोसको आयोजनामा ३२औँ पाम वर्कशप सम्पन्न

  • 29 May 2024
  • बनेपा

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुन) को प्राविधिक सहयोगमा जेष्ठ १६ गते एक्सेस बागमती प्रथम समुहको ३२ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । संस्थाको अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्युको सभापतीत्व र बागमती प्रदेश बचत...

Read more

वातावरणमैत्री कपडाको झोला व्याग बनाउने तालिम सम्पन्न ।

  • 17 May 2024
  • बनेपा 4, Nala

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सहकार्य÷सहजीकरण, उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा बनेपा नगरपालीका वडा ४ कार्यालयको समन्वयमा बैसाख २१ देखी जेष्ठ ३ गते सम्म संचालित १० दिने निःशुल्क वातावरणमैत्री झोला व्याग बनाउने तालिम समापन भएको छ । उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख श्री यज्ञ बहादुर ओलीज्यूको सभापतीत्व...

Read more

चण्डेश्वरीको जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्पन्न

  • 7 May 2024
  • बनेपा

मिति ः २०८०÷०१÷२५ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत महिला बिकास उप समिति को संयोजकत्वमा बनेपा वडा नं. ८, स्थीत संस्थाको केन्द्रिय कार्यालय संगै यस संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्यूको अध्यक्षतामा जेष्ठ सदस्य (माता) सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।...

Read more

चण्डेश्वरी_साकोसका_सदस्यलाई_शिपमुलक_तालिम

  • 3 May 2024
  • बनेपा 4, Nala

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सहकार्य/सहजीकरण, उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा बनेपा नगरपालीका वडा ४ कार्यालयको समन्वयमा बैसाख २१ बाट १० दिने निःशुल्क वातावरणमैत्री झोला व्याग बनाउने तालिमको संचालन भएको छ । उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख श्री यज्ञ बहादुर ओलीज्यूको सभापतीत्वमा सुरु भएको सो उदघाट्न कार्यक्रमको...

Read more

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

  • 23 April 2024
  • बनेपा वडा नं. ८, तिनदोबाटो चोक

मिति ः २०८१÷०१÷११ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत बनेपा वडा नं. ८, तिनदोबाटो चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । यस संस्थाको आयोजनामा ने.रे.सोे. रत्तसंचार सेवा काभ्रे शाखाको प्रविधिक सहयोग तथा ब्लड डोनर्स एशोशियसन नेपाल (ब्लोदन) काभ्रे शाखाको बिषेश सहयोगमा...

Read more

अन्तराष्ट्रिया सहकारी अवलोकन भ्रमण बिदाई कार्यक्रम

  • 23 April 2024
  • बनेपा

यस संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठ ज्यू अन्तराष्ट्रिया सहकारी अवलोकन भ्रमणका लागी मिति २०८१ बैसाख १२ गते बङ्गलादेशका लागी प्रस्थान गर्न लाग्दाको बिदाई कार्यक्रमका केहि झलकहरु ।...

Read more

बित्तिय साक्षारता तालिम तथा सदस्य विस्तारित मञ्च कार्यक्रम 

  • 22 April 2024
  • बनेपा 4, Nala

मिति ः २०८१÷०१÷१० गते सोमबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप–समितको आयोजनामा बनेपा वडा नं. ४, स्थीत नाला सेवा केन्द्र कार्यालयमा यस संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठको अध्यक्ष्यतामा बित्तिय साक्षारता तालिम तथा सदस्य विस्तारित मञ्च कार्यक्रम...

Read more

बृहत घरदैलो सदस्य सुझाव संकलन तथा भित्तेपात्रो बितरण कार्यक्रम -६७ औँ राष्ट्रिय सहकारी दिवस

  • 2 April 2024
  • बनेपा

मिति ः २०८०/१२/२० गते मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाद्धारा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादेको अध्यक्षतामा बृहत घरदैलो सदस्य सुझाव संकलन तथा भित्तेपात्रो बितरण कार्यक्रम सम्पन्न गरिएको छ । नयाँबर्ष २०८१ सालको भित्तेपात्रो बितरन सहित शुभकामना आदान प्रदान गर्ने...

Read more

जेष्ठ शेयर सदस्यहरुलाई तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न

  • 23 March 2024
  • पनौती बल्थली स्थीत लड्केश्वर महादेवधाम र खोपासी स्थीत फट्केश्वर महादेव

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार यस संस्थाको महिला बिकास उप समितिको संयोजनकत्वमा मिति ः २०८० चैत्र १० गते शनिबार संस्थामा आबद्ध रहेका जेष्ठ शेयर सदस्यहरुलाई तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका ६० देखि ७५ बर्ष सम्मका ४०६ जना जेष्ठ शेयर सदस्यहरुलाई...

Read more

Global Money Week 2024

  • 18 March 2024
  • बनेपा

Global Money Week 2024...

Read more