Events

एक दिवशीय उद्घोषन तथा सार्वजनीक भाषन तालिम सम्पन्न ।

2023-02-04

बनेपा पार्टि भेन्यु, बनेपा ८, काभ्रे

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता, बोल्ने कला तथा उद्घोषन कलाको बिकासका लागि मिति २०७९ माघ २१ गते शनिबार उद्घोषन तथा सार्वजनीक भाषन तालिम सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष श्री नबिन भक्त बादेज्यू को अध्यक्षता तथा शिक्षा तथा समाज कल्याण उप समिति संयोजक श्री पुर्ण पोटेज्यु को संंयोजकत्वमा सो तालिम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका सचिव श्री बुद्ध रत्न मानन्धरज्यु ले सहजिकरण गर्नु भएको थियो भने उद्घोषन सम्बन्धि तालिम प्रमखु प्रशिक्षक श्री इन्द्र नारायण भैलज्यु ले दिनुभएको थियो ।

Recent Event