Events

एसियाली ऋण महासंघ द्धारा चण्डेश्वरी साकोस भ्रमण

2023-01-07

चण्डेश्वरी साकोस केन्द्रिय कार्यालय बनेपा ८, तिनदाबाटो काभ्रे

मिति २०७९ पौष २३ गते शनिबार का दिन एसियाली ऋण महासंघका सिईओ एलिनिता भि सान रोक र प्रमुख प्राविधिक अधिकृत रन्जित हित्ताराचि मार्फत यस साकोसको भ्रमण गर्नु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) का सदस्य सेवा विभाग प्रमुख श्री गणेश प्रसाद तिमल्सीना तथा बरिष्ठ अधिकृत श्री प्रेमनाथ वाग्ने ज्यूको उपस्थीतिमा सम्मन्न भएको थियो । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री झलेन्द्र प्रसाद दाहाल ले स्वागत मन्तव्य राख्नुभई संस्थाको बारेमा छोटो परिचयात्मक प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा एसियाली ऋण महासंघका सिईओ एलिनिता भि सान रोक मार्फत एक्सेस ब्रोन्ज ब्राण्ड संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे लाई प्रदान गर्नुभएको थियो साथै नेपालमै एकमात्र एक्सेस ब्राण्ड पाउन सफल भएकोमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

Recent Event