Events

जेष्ठ सदस्य कार्यक्रम 2081

2025-02-19

बनेपा

यस संस्थाको बार्षिक कार्ययोजना अनुरुप संस्थामा आबद्ध ६० बर्ष देखि ७५ बर्ष सम्मका जेष्ठ सदस्यहरुका लागी बनेपा ५ चण्डेश्वरी मण्डीरमा संस्थाको महिला बिकास उप समितिको संयोजकत्वमा भजन कृतन तथा नेवारी भोज कार्यक्रम गरी जेष्ठ सदस्य कार्यक्रम सम्पन्न गरिएको छ । मिति २०८१ फागुण ०७ गते बुधबार सम्पन्न सो कार्यक्रममा संस्थामा आबद्ध ५४४ जना जेष्ठ सदस्यहरु सहभागी हुनु भएको थियो ।