Events

बित्तिय साक्षारता तालिम कार्यक्रम बाडे बगैँचा

2022-10-13

बनेपा वडा नं. ०९, बाडे बगैँचा

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। का शेयर सदस्य ज्युहरुलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरुको आर्थिक शसक्तिकरण गर्न आज मिति २०७९ असोज २७ गते बिहिबार, बनेपा वडा नं. ०९ स्थीत बाडे बगैँचामा बित्तिय साक्षारता तालिम कार्यक्रम सम्पन्न गरिएको छ ।

Recent Event