योगदानमा_आधारित_सदस्य_सुरक्षा_योजना_अन्र्तगत_राहत_रकम_वितरण मिति ः २०८२ बैशाख ०८ गते
2025-04-21
Head Office- Banepa 8, Tindobatoयस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं। ००१००६२६४ का श्री सीता श्रेष्ठलाई सुत्केरी पौष्टिक आहार राहत बापट रु २,५००।–, सदस्यता नं। ००१०१३२०७ का श्री रेश्मा सैँजुलाई सुत्केरी पौष्टिक आहार राहत बापट रु २,५००।– त्यस्तै सदस्यता नं। ००१००८७७७ का स्व। तुलसी माया कर्मचार्यको असमायीक मृत्युमा राहत बापत रु ३०,०००।– रकम सोको हकवालालाई र सदस्यता नं. ००१०००६५७ का स्व. राम माया खाछिभोयाको असमायीक मृत्यृमा राहत बापत रु ३००००।– रकम सोको हकवालालाई बितरण गरीएको छ । संस्था उहाँ तथा नवजात शिशुको शुश्वास्थ्य दिर्घायु तथा उज्वल भबिष्यको कामना गर्दछ । साथै दिवंगत आत्माप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
English
Nepali
