राहत रकम बितरण २०८२ पौष १६
2025-12-31
बनेपायस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८२ पुष १६ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००४७६६ का श्री लक्ष्मी श्रेष्ठलाई घाटक रोग उपचार खर्च राहत बापट रु ३५,०००।–, सदस्यता नं. ००१००१८८७ का श्री टिका बहादुर खत्रीलाई घाटक रोग उपचार खर्च राहत बापट रु ३५,०००।– र सदस्यता नं. ००१००४६५१ का स्व. सरस्वती बादेको असमायीक स्वर्गारोहनमा काजकृया खर्च राहत बापत रु ३०,०००।– रकम सोका हकवालालाई संस्थाका अध्यक्ष श्री नबिन भक्त बादेज्यूको उपस्थीतिमा रकम बितरण गरीएको छ । संस्था उहाँहरुको शुश्वास्थ्य दिर्घायु तथा उज्वल भबिष्यको कामना गर्दछ । साथै दिवंगत आत्माप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
English
Nepali
