समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम भाद्र
2022-09-30
पनौती ५, बाँसघारी, मुक्तीनाथ मन्दिरयस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को कार्यक्षेत्र भित्र बसोबास गर्ने आम जनसमुदाय माझ संस्थाको कार्यक्रमहरु सहज तरिकाले पुर्याउने उद्देश्यका साथ आज मिति २०७९।०६।१३ गते पनौती - ५, बाँसघारी स्थित मुक्तिनाथ मन्दिर परिसर मा समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम सम्पन्न गरिएको छ
English
Nepali
