समुदायीक_बिकास_राहत_हस्तान्तरण
2023-03-28
बनेपा वडा नंं. ४, नाला#समुदायीक_बिकास_राहत_हस्तान्तरण यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था को सामुदायीक बिकास कार्य योजना अन्र्तगत आज बनेपा वडा नंं. ४, नाला स्थीत श्री चण्डेश्वरी माध्यामीक बिद्यालय लाई रु ३०,०००।– रकम बराबरको खानेपानी प्युरिफायर हस्तान्तरण गरिएको छ । आज बिद्यालयमा भएको सानो कार्यक्रम मार्फत सो रकम संस्थाका अध्यक्ष नबिन भक्त बादे ज्यु मार्फत बिद्यालयका अध्यक्ष श्री श्याम शुन्दर श्रेष्ठ ज्यु लाई हस्तान्तरण गरिएको हो । #चण्डेश्वरी_साकोस_परिवार