Events

सहकारी अवलोकन भ्रमण २०८३ बैसाख १३ गते

2026-04-26

Banepa

सहकारीका असल अभ्यासहरु सिक्ने सिकाउने क्रममा मिति ः २०८३ बैसाख १३ गते यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था बनेपामा स्वयम्भु काठमाण्डौँ स्थीत मनमोहन मेमोरीयल बचत तथा ऋण सहकारी संस्था मार्फत सहकारी अवलोकन भ्रमण सम्पन्न भएको छ । मनमोहन मेमोरीयल साकोसका अध्यक्ष श्री इन्द्र प्रसाद सिमखडाज्यु नेतृत्व को ४ जना टोली सदस्यज्यूहरु मार्फत सहकारीका वर्तमान अवस्था तथा असल अभ्यासहरुको आदन प्रदान गरी अवलोकन भ्रमण सम्पन्न भएको हो ।