नि शुल्क आँखा शिबिर २०७९ माघ २५

नि शुल्क आँखा शिबिर २०७९ माघ २५

मिति २०७९ माघ २५ गते यस चण्डेश्वरी साकोसको आयोजना र रेयुकाइ ऐइको मासुनागा आँखा अस्पताल बनेपा को प्राबिधिक सहयोग मा बनेपा १३ साँगा मा नि शुल्क आँखा शिबिर सम्पन्न भएको छ । सो शिबिर मार्फत २०४ जना सर्बसधारनले आफ्नो आँखा सम्बिन्ध समस्याकाे जाँच गराएका िथय जसमा २६ जनालाई नि शुल्क आँखा सल्यकृयाका लागि अस्पतालमा िसफारीस गरिएको थियोे ।