FonePay QR Stand वितरण

FonePay QR Stand वितरण

यस साकोसले आफ्नो सदस्यहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ FonePay QR Stand सेवाको शुभारम्भ गरेको छ । व्यवसायी कर्ताहरुको दैनिक व्यापार व्यवसाय Cashless गर्न तथा सर्वसुलभ तरिकाले सामानको भुक्तान प्राप्त गर्नका लागि चण्डेश्वरी साकोसले आफ्ना व्यवसायी सदस्यहरुलाई FonePay QR Stand वितरण गरेको हो ।