News

बित्तिय साक्षारता तालिम कार्यक्रम बनेपा ०९

2022-10-11

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्य ज्युहरुलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरुको आर्थिक शसक्तिकरण गर्न निम्न मिति समय र स्थानमा बित्तिय साक्षरता तालिम कार्यक्रम संचालन हुन गईरहेको हुदाँ सम्पुर्ण सदस्यहरुलाई कार्यक्रममा उपस्थित भई लाभान्वीत हुनका लागि हार्दिक अनुरोध गरिन्छ । मिति ः २०७९ असोज २७ गते बिहिबार समय ः बिहान ७ः०० बजे स्थान ः बादे बगैँचा, बनेपा – ०९