स्वतन्त्र लेखापरीक्षक माग गरिएको सम्बन्धि सुचना ।
प्रस्तुत विषयमा यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ८, काभ्रेपलाञ्चोकको आ.व. २०७९÷०८० को लागी स्वतन्त्र लेखापरीक्षण गर्न इच्छुक चाटर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीबाट आवश्यक कागजात र फर्म वा कम्पनीको अपेक्षितलेखा परीक्षण शुल्क सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिन भित्र कार्यालय समयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।