News

SEE छात्राबृती कार्यक्रम सम्बन्धी सुचना

2022-08-30

ज्योति प्रकाश सैँजु स्मृति छात्राबृती ( SEE) का लागी नाम दर्ता गर्ने सम्बन्धि सुचना ।।। यस संस्थामा आबद्ध बाल बचतकर्ता मध्यबाट २०७८ सालमा SEE परिक्षा दिई उत्तिर्ण हुनुभएको बाल बालीकाहरुलाई यो सुचना प्रकाशित मितिले ७ दिन भित्र २०७९ भाद्र २० गते कार्यालय समय भित्र संस्थामा नाम दर्ता गर्नुहुनका लागि यो सुचना प्रकाशित गरिएको छ ।