व्यवसाय प्रबद्र्धन शुलभ ऋण

व्यवसाय प्रबद्र्धन शुलभ ऋण

Interest Rate: 15%

Features

-यस प्रकारको ऋण सदस्यहरुलाई आफुले शुरु गरेका बिभिन्न ब्यबसायहरु जस्तै ः ब्यापार, घरेलु तथा साना उद्योग, औद्योगिक सेवा ब्यबसाय र ब्यक्तिगतरुपमा गर्न सकिने अन्य कार्यका लागि प्रदान गरिनेछ ।  - व्याज भुक्तानी तरीका : मासिक (हरेक महिनाको मसान्तमा व्याज चुक्ताउनुपर्ने) - यस ऋण लिए बापत संस्था बिकाश कोष शुल्क : १% - बिलम्ब शुल्क : - मासिक व्याज नतिरेमा बाकी साँवा र व्याज (मिः २.५%) - भाखा नाधेमा : ६% थप व्याज लाग्ने छ - अवधि १ वर्षको हुनेछ । - लगातार ३ महिनासम्म व्याज नबुझाउने ऋणीलाई हदम्याद नाघेको सरह मानी थप व्याज जरीवाना लगाईने छ

व्यवसाय प्रबद्र्धन शुलभ ऋण