Event
सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम - बनेपा १, टुकुचा
- 9 January 2024
- बनेपा १, टुकुचा
मिति ः २०८०÷०९÷२५ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको आयोजनामा बनेपा वडा नं. ०१ टुकुचा क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा केन्द्रिय कार्यालयबाट संचालक सदस्य,...
Read more
सहकारी सदस्य सम्बन्ध बिकास तालिम सम्पन्न
- 6 January 2024
- बनेपा
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले पौष २१ गते शनिबार सहकारी सदस्य सम्बन्ध बिकास तालिम सम्पन्न गरेको छ । सहकारीमा सदस्यसंगको सम्बन्ध सुमधुर र बलियो बनाउने दक्षता बिकास गर्ने उद्धेश्यका साथ चण्डेश्वरी साकोसका सम्पुर्ण कर्मचारीहरु लाई सो तालिम प्रदान गरेको हो । चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनुसार शिक्षा...
Read more
बनेपा वडा नं. ०९, का गुराँगाई टोल नमुना बस्तीमा घरदैलो सहकारी शिक्षा कार्यक्रम
- 5 January 2024
- बनेपा वडा नं. ०९, का गुराँगाई टोल नमुना बस्ती
मिति ः २०८०/०९/२० गते शुत्रबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा बनेपा वडा नं। ०९, का गुराँगाई टोल, नमुना बस्ती लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका संचालक सदस्य...
Read more
योगदानमा आधारित राहत रकम हस्तान्तरण
- 4 January 2024
- बनेपा
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत मिति २०८० पौष १९ गते बिहिबार राहत रकम वितरण गरिएको छ । यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य बनेपा ९, निवासी अंन्जना कुईकेल सदस्यता नं। ००१००८८३३ को प्रशुती पौष्टिक आहार राहात बापत रु १,५००।– राहत...
Read more
सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम - बनेपा वडा नं। ०९, नयाँबस्ती
- 16 December 2023
- बनेपा वडा नं। ०९, नयाँबस्ती
मिति ः २०८०/०८/३० गते शनिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा बनेपा वडा नं। ०९, का नयाँबस्ती क्षेत्र लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका संचालक सदस्य तथा समुह...
Read more
निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक परिक्षण शिविर
- 13 December 2023
- बनेपा ४ नाला करुणामाई मन्दिर
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार हिजो मिति २०८० मंसिर २७ गते बुधबार बनेपा ४ नाला करुणामाई मन्दिर अगादि निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक परिक्षण शिविर सम्पन्न भएको छ । चण्डेश्वरी साकोसको आयोजना तथा नेपाल अबुद्र्ध रोग निवारण संस्था (NNCTR) को...
Read more
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- 10 December 2023
- बनेपा ०4
चण्डेश्वरी साकोसको आयोजनामा निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुमा देखा पर्ने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण शिविरलाई लक्षित गरि मंसिर २४ गते चण्डेश्वरीको नाला सेवाकेन्द्र कार्यालयमा सो अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सहजिकरण NNCTR Banepa बाट...
Read more
सहकारी शिक्षा कार्यक्रम, बनेपा ४, माझगाँउ
- 8 December 2023
- बनेपा ४, माझगाँउ
मिति ः २०८०\०८\२२ गते शुक्रबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र व्यवस्थापन समितिको संयोजकत्वमा बनेपा वडा नं। ०४, माझगाँउ क्षेत्र लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । नाला सेवा केन्द्र व्यवस्थापन समिति सदस्य, बचत बिभाग प्रमुख, सेवा केन्द्र...
Read more
पनौती चौकोटमा चण्डेश्वरीको घरदैलो कार्यक्रम
- 30 November 2023
- पनौती ०५, चौकोट
मिति ः २०८०÷०८÷१४ गते बिहिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा पनौती वडा नं. ०५, का चौकोत, क्षेत्र लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार बिकास बादे,...
Read more
घरदैलो कार्यक्रम सम्पन्न - बनेपा ०१ घिमिरे गाँउ
- 16 October 2023
- बनेपा ०१ घिमिरे गाँउ
घरदैलो कार्यक्रम सम्पन्न - बनेपा ०१ घिमिरे गाँउ मिति २०८० असोज २९ गते सोमबारको दिन यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। बनेपा को नाला सेवाकेन्द्र व्यवस्थापन उप समितिको संयोजकत्वमा घरदैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम सम्पन्न भयको छ । कार्यक्रममा बनेपा ०१ घिमिरे गाँउ क्षेत्रका सदस्य तथा संभावित सदस्यहरूसंग...
Read more
English
Nepali
