Events

Event

निःशुल्क_श्वाश्थ्य_शिविर_सम्पन्न

  • 22 May 2025
  • बनेपा वडा नं. ०४

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत मिति २०८२/०२/०८ बनेपा वडा नं. ०४ नाला सेवा केन्द्र भवनमा नि:शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरिएको छ । यस संस्थाको आयोजना तथा रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्रविधिक सहयोगमा संचालीत सो कार्यक्रममा १३९ जना स्थानिय व्यक्तिहरुको सहभागीता रहेको...

Read more

जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्पन्न

  • 25 April 2025
  • बनेपा

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्पन्न भएको छ । चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनुसार संस्थामा आबद्ध ७५ बर्ष माथिका जेष्ठ महिला सदस्यहरुलाई यहि मातातिर्थ औँशीको अवसरमा सम्मान गरेको हो । महिला बिकास उप समितिको संयाजकत्व तथा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे...

Read more

योगदानमा_आधारित_सदस्य_सुरक्षा_योजना_अन्र्तगत_राहत_रकम_वितरण मिति ः २०८२ बैशाख ०८ गते

  • 21 April 2025
  • Head Office- Banepa 8, Tindobato

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं। ००१००६२६४ का श्री सीता श्रेष्ठलाई सुत्केरी पौष्टिक आहार राहत बापट रु २,५००।–, सदस्यता नं। ००१०१३२०७ का श्री रेश्मा सैँजुलाई सुत्केरी पौष्टिक आहार राहत बापट रु २,५००।– त्यस्तै...

Read more

सामुदायीक बिद्यालय सहयोग - श्री ग्रामोदय आधारभुत बिद्यालय

  • 9 April 2025
  • पनौती ५, सुब्बागाँउ

चण्डेश्वरी साकोसले आफ्नो सामुदायीक बिद्यालय सहयोग अन्तर्गत मिति ः २०८१ चैत्र २७ गते बुधबार पनौती ५, सुब्बागाँउ स्थीत श्री ग्रामोदय आधारभुत बिद्यालयको ६२ औँ बार्षिकोत्सव तथा अभिभावक सम्मेलनको अवसरमा सो बिद्यालयमा अध्ययनरत सम्पुर्ण ६० जना बाल बालीकाको लागी स्कुल व्याग बितरण गरेको छ । संस्थाको तर्फबाट संस्थाका अध्यक्ष श्री नबिन...

Read more

६८ औँ राष्ट्रिय सहकारी दिवस

  • 2 April 2025
  • बनेपा

मिति ः २०८१–१२–२० गते बुधबार ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। बनेपाद्धारा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादेको अध्यक्षतामा भित्तेपात्रो बितरण तथा सदस्य सुझाव संकलन कार्यक्रम सम्पन्न गरिएको छ । नयाँबर्ष २०८२ सालको भित्तेपात्रो बितरण सहित शुभकामना आदान प्रदान गर्ने तथा सदस्यसंग...

Read more

घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम चैत्र १६ गते शनिबार

  • 29 March 2025
  • बनेपा, सुमाङ्गल महादेवस्थान

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले चैत्र १६ गते शनिबार बनेपा, सुमाङ्गल महादेवस्थान, क्षेत्रमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा सो स्थानका २९ घर परिवारहरुको सहभागीता रहेको थियो । सहकारीका उदेश्य,...

Read more

चण्डेश्वरी साकोस अवलोकन भ्रमण

  • 14 March 2025
  • बनेपा

सहकारीका असल अभ्यासहरु सिक्ने सिकाउने क्रममा मिति ः २०८१ चैत्र १ गते शुत्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था बनेपामा हेटौडा स्थीत चौघडा बचत तथा ऋण सहकारी संस्था मार्फत सहकारी अवलोकन भ्रमण सम्पन्न भएको छ । चौघडा साकोसका अध्यक्ष बिजय कुमार श्रेष्ठज्युको नेतृत्व को ३५ जना टोली सदस्यज्यूहरु मार्फत...

Read more

घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न – 2081-12-01

  • 14 March 2025
  • बनेपा

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले चैत्र १ गते शनिबार बनेपा १०, खत्री टोल पानि ट्याक्किं क्षेत्रमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा सो स्थानका ३० घर परिवारहरुको सहभागीता रहेको थियो...

Read more

घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तार कार्यक्रम बनेपा १

  • 10 March 2025
  • बनेपा ०१ डण्डाल क्षेत्र

मिति ः २०८१÷११÷२६ गते सोमबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको संयोजनमा बनेपा वडा नं. ०१ डण्डाल क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नाला सेवा केन्द्र उप–समिति...

Read more

घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न – 2081-11-24

  • 8 March 2025
  • सुमाङ्गल भट्टारोड, काँङ्गल क्षेत्र

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले फागुण २४ गते शनिबार बनेपा १०, सुमाङ्गल भट्टारोड, काँङ्गल क्षेत्रमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा सो स्थानका १५ घर परिवारहरुको सहभागीता रहेको थियो ।...

Read more