Event
चण्डेश्वरी साकोस अवलोकन भ्रमण
- 14 March 2025
- बनेपा
सहकारीका असल अभ्यासहरु सिक्ने सिकाउने क्रममा मिति ः २०८१ चैत्र १ गते शुत्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था बनेपामा हेटौडा स्थीत चौघडा बचत तथा ऋण सहकारी संस्था मार्फत सहकारी अवलोकन भ्रमण सम्पन्न भएको छ । चौघडा साकोसका अध्यक्ष बिजय कुमार श्रेष्ठज्युको नेतृत्व को ३५ जना टोली सदस्यज्यूहरु मार्फत...
Read more
घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न – 2081-12-01
- 14 March 2025
- बनेपा
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले चैत्र १ गते शनिबार बनेपा १०, खत्री टोल पानि ट्याक्किं क्षेत्रमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा सो स्थानका ३० घर परिवारहरुको सहभागीता रहेको थियो...
Read more
घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तार कार्यक्रम बनेपा १
- 10 March 2025
- बनेपा ०१ डण्डाल क्षेत्र
मिति ः २०८१÷११÷२६ गते सोमबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको संयोजनमा बनेपा वडा नं. ०१ डण्डाल क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नाला सेवा केन्द्र उप–समिति...
Read more
घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न – 2081-11-24
- 8 March 2025
- सुमाङ्गल भट्टारोड, काँङ्गल क्षेत्र
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले फागुण २४ गते शनिबार बनेपा १०, सुमाङ्गल भट्टारोड, काँङ्गल क्षेत्रमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा सो स्थानका १५ घर परिवारहरुको सहभागीता रहेको थियो ।...
Read more
योगदानमा आधारीत राहत बितरण कार्यक्रम
- 25 February 2025
- बनेपा
योगदानमा आधारीत राहत बितरण कार्यक्रम 2081-11-13...
Read more
आ।व। २०८१÷०८२ को अर्ध बार्षिक समिक्षा
- 22 February 2025
- बनेपा
यस संस्थाको आ।व। २०८१÷०८२ को अर्ध बार्षिक समिक्षा सम्पन्न भएको छ । मिति २०८१ फागुण १० गते संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारीहरुको सहभागीतामा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाले बार्षिक रुपमा तय गरेका लक्ष्यमा अर्धबार्षिक रुपमा भएका प्रगती तथा संस्थाको नपुग रहेका बार्षिक लक्ष्य...
Read more
जेष्ठ सदस्य कार्यक्रम 2081
- 19 February 2025
- बनेपा
यस संस्थाको बार्षिक कार्ययोजना अनुरुप संस्थामा आबद्ध ६० बर्ष देखि ७५ बर्ष सम्मका जेष्ठ सदस्यहरुका लागी बनेपा ५ चण्डेश्वरी मण्डीरमा संस्थाको महिला बिकास उप समितिको संयोजकत्वमा भजन कृतन तथा नेवारी भोज कार्यक्रम गरी जेष्ठ सदस्य कार्यक्रम सम्पन्न गरिएको छ । मिति २०८१ फागुण ०७ गते बुधबार सम्पन्न सो कार्यक्रममा संस्थामा...
Read more
निःशुल्क श्याश्थ्य शिविर संचालन
- 19 February 2025
- बनेपा
यस संस्थाको बार्षिक कार्ययोजना अनुरुप महिला बिकास उप समितिको संयोजकत्वमा मिति २०८१ फागुण ७ गते बनेपा ५ चण्डेश्वरी मण्डीरमा निःशुल्क श्याश्थ्य शिविर संचालन गरिएको छ । बनेपा हेल्थ केयर को प्राविधिक सहयोग मा संचालन भएको सो शिविरमा २५० जना सहभागीहरुको सुगर प्रेसर जाँच तथा सामान्य जाँच का साथै डाक्टर परामर्श...
Read more
घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तार कार्यक्रम अमलडोल बनेपा १
- 24 January 2025
- अमलडोल बनेपा १
मिति ः २०८१÷१०÷११ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको संयोजनमा बनेपा वडा नं. ०१ व्याङढुंगा, अमलडोल क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारीत मंच कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नाला सेवा...
Read more
English
Nepali
