Event
सम्पत्ति शुद्धिकरण तथा हस्ताक्षर पहिचान सम्बन्धि एक दिने तालिम कार्यक्रम
- 21 December 2024
- बनेपा
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार शिक्षा तथा समाज कल्याण उप समितिको संयोजकत्वमा मिति २०८१ पौष ६ गते शनिबार सम्पत्ति शुद्धिकरण तथा हस्ताक्षर पहिचान सम्बन्धि एक दिने तालिम कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न सो तालिम कार्यक्रममा शिक्षा...
Read more
योगदानमा_आधारित_सदस्य_सुरक्षा_योजना_अन्र्तगत_राहत_रकम_वितरण मिति ः २०८१ मंसिर १९ गते
- 4 December 2024
- Head Office- Banepa 8, Tindobato
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं। ००१००८२६७ का श्री सबिना के.सि.लाई सुत्केरी पौष्टिक आहार राहत बापट रु १,५००।–, सदस्यता नं. ००१००७३०४ का श्री अनिता सुवाललाई सुत्केरी पौष्टिक आहार राहत बापट रु २,५००।– त्यस्तै...
Read more
नाला बजार र शेरामा सहकारी शिक्षा तथा बिस्तारित मंञ्च संचालन
- 29 November 2024
- नाला बजार र शेरा
मिति ः २०८१÷०८÷१४ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को समुह बचत उप समितिका संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा नाला बजार र शेरामा समुहमा सहकारी शिक्षा तथा बिस्तारित मंञ्च संचालन गरियको थियो । नाला क्षेत्रका ३६ जना सदस्य तथा सम्भाव्य सदस्यको सहभागीतामा संस्थाले गर्दै आएका कार्य, सदस्यले...
Read more
घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम सम्पन्न
- 29 November 2024
- बनेपा ३, काँक्रे
मिति ः २०८१÷०८÷१४ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको संयोजकत्वमा बनेपा वडा नं. ०४ नाला, शेरा, आंगाल र काक्रे क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा...
Read more
घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम बनेपा ५ दाहाल टोल
- 20 November 2024
- बनेपा ५ दाहाल टोल
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मंसिर ५ गते शनिबार बनेपा ५ दाहाल टोलमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा बनेपा ५ बस्नेत गाँउका २५ घर परिवारहरुको सहभागीतामा सो कार्यक्रम सम्पन्न...
Read more
घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम
- 16 November 2024
- बनेपा ०५ बस्नेत गाँउ
घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम ...
Read more
श्वाश्थ्य_शिविर_सम्पन्न ।
- 15 November 2024
- बनेपा
मिति २०८१ कात्र्तिक २९ गते यस संस्थाको बार्षिक कार्ययोजना अनुरुप श्वाश्थ्य शिविर सम्पन्न भएको छ । यस चण्डेश्वरी साकोस को आयोजना र CWC पोलिक्लिनिक बनेपाको समन्वय तथा प्राविधिक सहयोगमा पुरुषहरुमा देखिने पिसाव सम्बन्धिको समस्या तथा पोष्टेट क्यान्सरको प्रारम्भिक परिक्षण शिविर संचालन गरिएको थियो । शिविर बनेपा चारदोबाटो स्थीत CWC पोलिक्लिनिक...
Read more
चण्डेश्वरी साकोसको ३२ औँ साधारण सभा सम्पन्न ।
- 28 September 2024
- बनेपा
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अक्ष्यक्ष श्री नविन भक्त बादे श्रेष्ठज्यूको अध्यक्षता तथा संस्थाको बयोबृद्ध सदस्य श्री तुलसी माया कटिलाज्यूको प्रमुख आतिथ्यता, तथा जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकका नव निर्वाचित अध्यक्ष श्री अमन पोटे श्रेष्ठज्यूको विशिष्ठ आतिथ्यता...
Read more
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न 2081-05-26
- 11 September 2024
- Banepa 8, Tindobato
आज मिति ः २०८१/०५/२६ गते यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत बनेपा वडा नं. ८, तिनदोबाटो चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । यस संस्थाको आयोजनामा ब्लड डोनर्स एशोशियसन नेपाल (ब्लोदन) काभ्रे शाखाको समन्वय तथा ने.रे.सोे. रत्तसंचार सेवा काभ्रे शाखाको प्रविधिक सहयोगमा सो...
Read more
जेष्ठ सदस्य (पिता) सम्मान कार्यक्रम - 2081
- 31 August 2024
- बनेपा
मिति २०८१ भाद्र १५ गते शनिबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को बार्षिक कार्य योजना अन्र्तगत महिला बिकास उप समिति को संयोजकत्वमा बनेपा नगरपालिकाको कार्यलय सभाहलमा यस संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्यूको अध्यक्षतामा जेष्ठ सदस्य (पिता) सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिका...
Read more
English
Nepali
