Event
निःशुल्क ७ दिने शिप मुलक तालिम कार्यक्रम सुचारु
- 12 February 2026
- Banepa
यस चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनूरुप नाला सेवाकेन्द्र व्यवस्थापन उप समिति संयोजक श्री रुकमणी देवी राजभण्डारीज्युको संयोजकत्वमा संस्थाका सदस्यहरुलाई शिप बिकास गरी स्वरोजगार बनाउने उदेश्य स्वरुप आज मिति २०८२ माघ २९ गते उद्योग तथा बाणिज्य कार्यालय धुलिखेल र यस संस्थाको संयुक्त आयोजना तथा बनेपा नगरपालिका वडा नं. ४ कार्यालयको समन्वयमा...
Read more
सहकारी अवलोकन भ्रमण ( नवलपरासी )
- 30 January 2026
- नवलपरासी
मिति २०८२ माघ १६ देखी १९ गते सम्म ४ दिन संस्थाका संचालक समिति, लेखा सुपरिक्षण समिति, सल्लाहकार तथा उप समितिहरुको सहभागीतामा बुटवल स्थीत कोलीय देवदह साकोस र नवलपरासी स्थीत किसान बचत तथा ऋण सहकारी संस्था लि. को अवलोकन भ्रमण सम्पन्न भएको थियो । ...
Read more
बिद्यार्थी बिषेश सहकारी शिक्षा शिविर सम्पन्न
- 29 January 2026
- Banepa
यस साकोसको बार्षिक कार्ययोजना अनुरुप आज मिति २०८२ माघ १५ गते ज्ञानकुञ्ज शैक्षिक प्रतिस्थानमा कक्षा ११ र १२ मा बिभिन्न संकायमा अध्ययनरत बिद्यार्थिहरुलाई बित्तिय साक्षरताको उद्धेश्व स्वरुप सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । शिक्षा तथा समाज कल्याण उप समतिका संयोजक बद्रिनाथ बादेज्यूको संयोजकत्वमा सो शिक्षा कार्यक्रम सम्पन्न भएको हो...
Read more
समुह बचत तथा बिस्तारित मञ्च कार्यक्रम
- 22 January 2026
- Banepa
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले माघ ८ गते बिहिबार बनेपा, पुरानो बजार क्षेत्रमा समुह बचत तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा बिभिन्न स्थानका ४४ जना सहस्यहरुले सक्रिय सहभागीता जनाउनु भएको थियो । सहकारीका...
Read more
बित्तिय साक्षरता कार्यक्रम 2082.9.24
- 8 January 2026
- बनेपा
मिति २०८२ पुष २४ गते बिहिबार यस चण्डेश्वरी साकोसको शिक्षा तथा समाज कल्याण उप समितिका संयोजक श्री बद्रि नाथ बादेको संयोजकत्वमा संस्थाको बैठकहलमा सदस्यहरुलाई बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । ४० सदस्यहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाका बचत तथा प्रबद्रर्ण बिभाग प्रमुख श्री सत्य नारायण श्रेष्ठले कार्यक्रम...
Read more
निःशुल्क_हाड_जोर्नी_तथा_नशा_सम्बन्धि_परिक्षण_शिविर_सम्पन्न
- 4 January 2026
- बनेपा
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुरुप संस्थाको महिला बिकास उप समितिको संयोजकत्वमा मिति २०८२ पौष २० गते आईतबार बनेपा लायकु चौर स्थीत लायकु योग साधना केन्द्र भवनमा निःशुल्क हाड जोर्नी तथा नशा सम्बन्धि परिक्षण शिविर सम्पन्न गरियको छ । बनेपा भैसेपाटि स्थीत स्पाइनल इन्जरी...
Read more
सहयोग सामाग्री हस्तान्तरण
- 2 January 2026
- बनेपा
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको समुदायीक उत्तरदायित्व अन्र्तगत इलाका प्रहरी कार्यालय बनेपालाई आवश्यक रहेको स्क्यानर सामाग्री हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठ तथा समितिका पदाधिकारी तथा कार्यालय प्रमुखको उपस्थितिमा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकज्यूलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।...
Read more
राहत रकम बितरण २०८२ पौष १६
- 31 December 2025
- बनेपा
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८२ पुष १६ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००४७६६ का श्री लक्ष्मी श्रेष्ठलाई घाटक रोग उपचार खर्च राहत बापट रु ३५,०००।–, सदस्यता नं. ००१००१८८७ का श्री टिका बहादुर खत्रीलाई घाटक...
Read more
ऋण प्रबद्र्धण कार्यक्रम तथा समुह बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम 2082.09.03
- 18 December 2025
- Banepa 4, Nala
मिति २०८२ पुष ३ गते बिहिबार नाला सेवाकेन्द्र भवनमा ऋण प्रबद्र्धण कार्यक्रम तथा समुह बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सपन्न भएको छ । संस्थाको ऋण तथा अर्थ व्यवस्थापन उप समिति सदस्य श्री पुर्ण पोटे, समुह बचत उप समिति सदस्य श्री कृष्णश्वरी बैद्य, नाला सेवाकेन्द्र व्यवस्थापन उप समिति सदस्य महेन्द्र श्रेष्ठ,...
Read more
ऋण प्रबद्र्धण तथा समुहीक बचत कार्यक्रम सम्बन्धि अ भिमुखीकरण कार्यक्रम सम्पन्न 2082-08-19
- 5 December 2025
- Head Office- Banepa 8, Tindobato
मिति २०८२ मंसीर १९ गते शुत्रबार संस्थाको बैठकहलमा महिला शसक्तिकरण को उद्धेश्य सहित ऋण प्रबद्र्धण कार्यक्रम तथा समुह बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सपन्न भएको छ । संस्थाको कार्यालय प्रमुख श्री रबिन्द्र भक्त पोटे, ऋण बिभाग प्रमुख श्री रमेश श्रेष्ठ, बचत तथा प्रबद्र्धण बिभाग प्रमुख श्री सत्य नारायण श्रेष्ठ तथा...
Read more
English
Nepali
