Events

Event

जेष्ठ महिला सेयर सदस्यहरुलाई सम्मान कार्यक्रम

  • 19 April 2023
  • लक्ष्यश्वर भजन घर बनेपा ८,

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले मातातिर्थ औँसीको अवसरमा संस्थामा आबद्ध ७५ बर्ष माथिका जेष्ठ महिला सेयर सदस्यहरुलाई सम्मान कार्यक्रम गरेको छ । बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपस्थीत मध्य सबैभन्दा जेष्ठ सदस्य वर्ष ९० का गणेशमाया पोटे ज्यूलाई सम्मान गरि...

Read more

हार्दिक_बिदाई_एवं_शुभकामना_(2079.12.29)

  • 12 April 2023
  • संस्थाको भवन

#हार्दिक_बिदाई_एवं_शुभकामना_(2079.12.29) यस संस्थामा बिगत ३० वर्ष देखि संस्थाको बिभिन्न पदमा रहि कार्यरत श्री ‍‌श्याम श्रेष्ठ ज्यू अवकास प्राप्त गरि आफ्नो जिम्मेवारीबाट बिदा लिनु भएको हुँदा यस साकोसमा उहाँले पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन एवं कदर गर्दै सु स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । #चण्डेश्वरी_साकोस_परिवार ...

Read more

घरदैलो सहकारी शिक्षा तथा सदस्यता अभिवृद्धि कार्यक्रम बनेपा–९, मगर गाँउ

  • 12 April 2023
  • बनेपा–९, मगर गाँउ

मिति २०७९ साल चैत्र २९ गते बुधबारका दिन यस संस्थाको समुह बचत उपसमिति तथा बचत तथा प्रबद्धन विभाग को सहजीकरणमा बनेपा–९, मगर गाँउ क्षेत्रमा घरदैलो सहकारी शिक्षा तथा सदस्यता अभिवृद्धि कार्यक्रम सम्पन्न गरियो । सो कार्यक्रम मार्फत संस्थामा आवद्ध हुनु भएका नयाँ सदस्यहरुलाई हार्दिक स्वागद गर्दछौँ । ...

Read more

बज्रबाराही मन्दिर र सुनाकोथी भिमशेन मन्दिर दर्शन

  • 10 April 2023
  • बज्रबाराही मन्दिर र सुनाकोथी भिमशेन मन्दिर

यस चन्देश्वरि बचत तथा ऋण सहकारी संस्था लि बनेपा को जेष्ठ सदश्य तिर्थातन भ्रमन, मिति २०७९ चैत २५ गते शनिबार बज्रबाराही मन्दिर र सुनाकोथी भिमशेन मन्दिर मा दर्शन गरि सम्पन्न भयेको छ । सो भ्रमन कार्यक्रममा संस्था बात ३९५ जेष्ठ सदस्य को सहभागिता रहेको थियो । ...

Read more

१५ दिने मखमलको जुुत्ता चप्पल बनाउने निशुल्क तालिम समापन

  • 4 April 2023
  • बनेपा 9

#१५_दिने_तालिम_कार्यक्रमको_समापन चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को आयोजनामा सदस्यहरुलाई उद्यमशिल बनाउने उद्देश्यले १५ दिने मखमलको जुुत्ता चप्पल बनाउने निशुल्क तालिम सम्पन्न भएको छ । यही मिति २०७९ चैत्र ५ गते देखि सञ्चालन भएको तालिममा १९ जना महिला सेयर सदस्यहरुले तालिममा सहभागि हुनु भएको थियो । १५ दिने तालिमको सहजिकरण...

Read more

समुदायीक_बिकास_राहत_हस्तान्तरण

  • 28 March 2023
  • बनेपा वडा नंं. ४, नाला

#समुदायीक_बिकास_राहत_हस्तान्तरण यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था को सामुदायीक बिकास कार्य योजना अन्र्तगत आज बनेपा वडा नंं. ४, नाला स्थीत श्री चण्डेश्वरी माध्यामीक बिद्यालय लाई रु ३०,०००।– रकम बराबरको खानेपानी प्युरिफायर हस्तान्तरण गरिएको छ । आज बिद्यालयमा भएको सानो कार्यक्रम मार्फत सो रकम संस्थाका अध्यक्ष नबिन भक्त बादे ज्यु मार्फत...

Read more

राहत रकम वितरण कार्यक्रम

  • 20 March 2023
  • संस्थाको भवन

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत आज मिति २०७९ चैत्र ६ गते  संस्थाको भवनमा छोटो औपचारिक कार्यक्रम मार्फत संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्यु मार्फत राहत रकम वितरण गरिएको छ । यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य बनेपा ८, निवासी तुल्सी...

Read more

खुल्ला रक्तदान कार्यक्रम २०७९ फागुण २६ गते शुक्रबार

  • 10 March 2023
  • बनेपा ८ तिनदोबाटो चोक

ब्लड डोनर्स एशोसियसन (ब्लोदान) काभ्रेको आह्वानमा चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा काभ्रे को आयोजना तथा ब्लड डोनर्स एशोशियसन नेपाल (ब्लोदान) काभ्रे र ने.रे.सो. रक्तसंचार सेवा काभ्रे शाखाको प्राविधिक सहयोगमा मिति २०७९ फागुण २६ गते शुक्रबार बनेपा ८ तिनदोबाटो चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समय...

Read more

बित्तीय साक्षरता तालिम कार्यक्रम बनेपा १३ भैँसीपाटि

  • 3 March 2023
  • बनेपा १३ भैँसीपाटि

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को शेयर सदस्य ज्युहरु तथा समुदायलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरु तथा समुदायको आर्थिक शसक्तिकरण गर्ने उदेश्य का साथ मिति २०७९।११।१९ गते शुत्रबार बनेपा १३ भैँसीपाटि स्थित बनेपा १३ वडा कार्यालय भवन मा शिक्षा तथा समाज कल्याण उप...

Read more

चालु आ.ब. २०७९÷८० को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

  • 10 February 2023
  • बनेपा वडा नं. ०8,

चालु आ.ब. २०७९÷८० को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिकमा भएका कृयाकलापहरुको समिक्षा गरि संस्थाको कारोवार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यकासाथ बैठकको आयोजना गरिएको हो । बैठकमा...

Read more